Headlines

mualaf

soccer

Culture

» » wssgfhnfmghmm,h

Skip to News Feed Facebook AmeetHome Friend requests Messages Notifications Privacy Shortcuts Account Settings

Search Facebook Ameet Gubhaju Edit Profile FAVORITES News Feed Messages 1 Events Photos Browse 2 आयो गोर्खेली 5 झी नेवा: 1 Saved PAGES 20+ Greater Nepal Nationalist Front 20+ Greater Nepal सीमाको खोजी 20+ Mero Nepal 20+ Pages Feed Like Pages Create Page Create Ad GROUPS 6 Greater Nepal Awareness Campaign 3 हामी सबै नेवार नेवार्नीहरूको ग्रुप 20+ New Groups Create Group APPS 20+ Games On This Day Teen Patti Gold TeenPatti Casino 20+ Candy Crush Saga New Boyz: The World Which Friend Makes You Happy 20+ Games Feed FRIENDS Close Friends INTERESTS Pages and Public Figures EVENTS INVITE your 50 friends and get RS.100 free mobile balance Create Event DEVELOPER Manage Apps Insights YOUR PAGES YOUR PAGES Greater Nepal Nationalist Front20+ Change Your Date Format Would you like to set your language to English (UK) to see dates as DD/MM/YYYY instead? Today's date would show as: 04/08/2015 . Change Date Format This Week 86,458 Post Reach 8,314 People Engaged Recent Posts कालापानी समस्या !! भारत स्वतन्त्र भइसकेपछि सन् १९६२ को भारत-चीन युद्धताका सो क्षेत्रमा नेपाली सुरक्षाकर्मीको अनुउपस्थिति फाइदा उठाउँदै भारतले उक्त नेपालीभूमि चीन विरुद्ध प्रयोग गर्यो । भारत-चीन युद्धमा भारतीय सेनाको एउटा मोर्चाले नेपालको लिम्पियाधुरा क्षेत्रअर्न्तर्गत लिपु भञ्ज्याङबाट चीनसँग युद्ध लड्यो । त्यसपछिका दिनहरुमा भने नेपाली भूभाग लिम्पियाधुरा क्षेत्रमा नै ब्यारेक जमाएर बस्न थाल्यो । शुरुमा सीमाचौकी स्थापना गरी केही प्रहरी जवान राखेको भारतले त्यसपछि त अर्धसैनिक बल इण्डो-टिबेटियन बोर्डर पुलिस फोर्स -आइटीबीपी) को ब्यारेक नै स्थापना गर्यो । सैन्यबलका आधारमा भारतले यतिबेला नेपालको महाकाली नदीको उद्गम लिम्पियाधुरादेखि लिपु भञ्ज्याङसम्मको ३७२ बर्ग किलोमिटरभन्दा बढी भूभाग अतिक्रमण गरेको छ । उक्त अर्धसैनिक बल आइटीबीपीलाई तुल्सीनुराङ, कुटी, नाभी र गुन्जी सबै नेपाली गाउँहरूमा ब्यारेक संरचनासहित ठूलो सङ्ख्यामा तैनाथ गरेको छ । अत्याधुनिक सुविधासम्पन्न ती सबैतिरका ब्यारेकहरूमा सीसीटीभी क्यामेराहरू जडान गरेको छ । कोही छाङग्रु, माथिल्लो कावा, लिपु, टिङ्कर भञ्ज्याङ, पङ्खागाड, गुन्जी र नाभीदेखि आएगएको दृश्य ब्यारेकभित्रैबाट हर्ेनसक्ने व्यवस्था गरेको छ । वास्तवमा हाल भारतको आइटीबीपीको २४ औँ बाहिनी बसेको नेपाली भूभागको नाम “कालापानी” नभई “तुल्सीनुराङ” हो । वास्तविक कालापानी त त्यो भन्दा १७ किलोमिटर माथि लिपु भञ्ज्याङतिर पर्दछ । भारतले त्यहाँ बलजफ्ती आफ्नो सेना राखेपछि नेपालसँग सामना गर्नुपर्ने विवादलाई मत्थर गर्न सो ठाउँको नाम कालापानी नामाकरण गरेको हो । यसका लागि ब्यारेक नजिकै रहेको पानीको मुहानलाई पोखरीमा परिणत गरी उक्त पोखरीको सिरानीमा कालीनामको मन्दिर बनाई कालापानी र कालीमन्दिर नजिकबाट उत्पत्ति हुने नदी नै काली नदी हो भन्ने भ्रम र्छन यो सब नौटङ्की गरेको हो । तर हामी भने अहिलेपनि उक्त भारतीय चालबाजीलाई नबुझी “भारतीय सेना कालापानी छोड्” मात्र भनिरहेका छौँ । नेपालीभूमि गुन्जी, कुटी र नाभीमा रहेका भारतीय सैनिक क्याम्पबारे धेरै अनभिज्ञ छौँ । बेखबर छौँ । कहाँ हो कालीको मुहान ? पानीको आयतन, जलाधार क्षेत्र, ऐतिहासिक नापनक्सा तथा कागजप्रमाणले महाकाली अर्थात काली नदीको उदगमस्थान लिम्पियाधुरा नै हो । जुन कुरालाई पुष्टी गर्ने हामीसँग थुप्रै आधारहरू छन् । ऐतिहासिक नापनक्सा तथा कागजपत्र साक्षी छन् । त्यसैले महाकालीको मुहान लिम्पियाधुरा भएको कुरा निर्विवाद छ । यस विषयमा भारतसँग अनुनयविनय गर्नुपर्ने कारण नै छैन । लिम्पियाधुरा नै महाकालीको उद्गम रहेको धु्रबसत्य अकाट्य छ । प्रचलित अन्तराष्ट्रिय कानुनका सिद्धान्त र मान्यताका आधारमा कुनै नदीको पानीको आयतन बढी भएको नदीलाई मुल नदी र कम भएकोलाई सहायक नदी भनी छुट्याउने गरिन्छ । यस अर्थमा, काली नदीको वास्तविक मुहान लिम्पियाधुरा नै भएको प्रष्ट छ । तुल्सीनुराङको तुरतुरे मुहान त के लिपु भञ्ज्याङबाट निस्कने कालीनदी भन्दा थोरै पानी भएको लिपुखोला समेत काली नदी होइन । ऐतिहासिक नापनक्साकै कुरा गर्दा सुगौली सन्धि पछि र्सर्भे अफ् इण्डियाद्वारा प्रकाशित १८१९ देखि १८५६ सम्मका नक्साहरूमा लिम्पियाधुराबाट निस्किने नदीलाई नै प्रष्टरूपमा काली उल्लेख गरिएको छ । सन् १८१६ जनवरी २ मा आरोस्मिथद्वारा लण्डनबाट प्रकाशित “इम्प्रुभ्ड म्याप अफ् इण्डिया” मा महाकालीको उद्गम लिम्पियाधुरा उल्लेख छ । इष्ट इण्डिया कम्पनीका लागि जेम्स होस्टद्वारा प्रकाशित सन् १८२७ को नक्सामा पनि लिम्पियाधुराबाटै आउने नदीलाई नै काली भनिएकेा छ । सन् १८३० को “वेष्टन प्रोभिन्सेज अफ् हिन्दुस्तान”, सन् १८३५ मा प्रकाशित बाल्डविन तथा काडकको नक्सा, सन् १८३७ को जेबी टासिनको नक्सा, सन् १८४६ को “एटलस अफ् इण्डिया” , सन् १९०३ मा प्रकाशित “प्राचीन चिनियाँ एट्लस”, सन् १९२१ को एशियाको नक्सा तथा सन् १९१० को “इन्डियन एम्पायर एट सिलोन” आदि सबैमा नेपालको उत्तरपश्चिमी सीमा लिम्पियाधुरा नै उल्लेख छ । बृटिश लाइब्रेरीको इण्डिया अफिस रर्ेकर्डस् एण्ड कलेक्सन्स्, नेशनल लाइब्रेरी अफ् चाइना, लाइब्रेरी अफ् काङ्ग्रेस -वाशिगङ्टन, डीसी) को जियोग्राफी एण्ड म्याप डिभिजनमा प्राप्त सबै नक्साहरूमा लिम्पियाधुरालाई महाकालीको उद्गमस्थल तथा नेपालको उत्तरपश्चिमी सीमा भनी उल्लेख गरिएको छ । सिमा अधिक्रमण बारे जागरुक हौ ! अरुलाई पनि जागरुक गरौ ! नेपाल राष्ट्र बिलए हुनबाट बचाऊ !! 5,997 Reached · 321 Engagements Boost This Post ग्रेटर नेपालका संयोजक तथा अभियन्ता फणिन्द्र नेपालले पछिल्लो समय चीन र भारतले लिपुलेकलाई आफ्नो व्यापारिक नाका बनाउने बारे गरेको निर्णयमा पनि नेपाली सेना नबोलेकोमा आश्चर्य व्यक्त गरे । भारत र चिनले जवरजस्त लिपुलेकलाई त्रिदेशीय विन्दु भनेर गरेको सम्झौताप्रति आक्रोश व्यक्त गर्दै उनले त्यो त्रिदेशीय विन्दु नभएको र यसलाई कुनै हालतमा पनि मान्यता दिन नहुने बताए । उनले यसको कडा प्रतिवाद गरेर हरेक नेपालीले बोल्नुपर्ने उनको भनाई थियो । उनले भारतको सीमा जोगाउनका लागि नेपालीहरु गोरखाली सेना बनेर कारगिल र कास्मिरमा ज्यान फालेर लड्ने तर भारतले नेपालको भूमी अतिक्रमण गर्ने कुरा कदापी सह्य नहुने बताए । भारतको यो रवैयालाई नेपालको सरकारले नै कडा प्रतिक्रिया दिए । उनले अब नेपाल सरकारले गोर्खा भर्ती केन्द्रहरु सबै बन्द गर्नुपर्ने माग पनि गर । उनले भने, “नेपाल सरकारले गोर्खा भर्तीकेन्द्र बन्द गर्छौ भनेर बोल्ने बित्तिकै भारत नेपालका सामु झुक्न बाध्यहुन्छ ।” भारतले आफ्नो नक्सामा नेपालको दार्चुलाको उत्तरी भूगोलको धेरै भाग राखेर बनाएको जानकारी गराउँदै उनले यसको विरोध सरकारबाट हुन नसकेको भन्दै आपत्ती जनाए । लिपुलेक वरिपरिका कुटी, नाभी, गुन्जी सबैलाई भारतले आफ्नोमा राखेर नक्सा तयार गरेको भन्दै त्रिदेशीय विन्दु लिपुलेकभन्दा ५४ किलोमिटर उता पर्ने लिम्पियाधुरामा पर्ने बताए । साथै उनले अब महाकाली मात्र नभई सतलजको कुरा उठाउनुपर्ने बताए । कालापानी मात्र नभई नालापानी, मेची मात्र नभई टिस्टाको कुरा पनि उठाउनुपर्ने उनले बताए । यो कुरा सबै अब बन्न संविधानमै उल्लेख हुनुपर्ने उनको धारणा छ । उनले भने देशको सीमा नै उल्लेख नगरी कसरी संविधान बन्न सक्छ । यदि देशको सीमा नकोरेर संविधान बन्छ भने तयो संविधान हुन सक्दैन । 52,283 Reached · 1,430 Engagements Boost This Post See More 1 event invite birthday Bogati Kanxo Janak and 1 other SPONSOREDCreate Ad SPONSORED Omahhum.com www.omahhum.com For the peace, happiness and protection of all human beings in the entire world. Basic rule of Composition digitalphotographylive.com Tips on Basic Composition Rules in Digital photography. Make you Photos look better & wow English (US) · Privacy · Terms · Cookies · Advertising · Ad Choices · More Facebook © 2015 Update StatusAdd Photos/Video Create Photo Album Choose a file to upload What's on your mind? Friends Post News Feed News Feed Sidhant Sampang‎GTA go BACK - We Want GORKHALAND 7 hrs · म भारतीय हु र नेपाली मेरो मात्रृभाषा हो! शुभरात्री । Like Comment Share 9 people like this. Ameet Gubhaju Write a comment... Filmygyan with Minu Dikshit and 9 others 59 mins · Filmygyan's photo. 6.3k Likes43 Comments467 Shares Like Comment Share संसार एक्सप्रेस shared कुल खड्का's photo. 11 hrs · शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप, तरबार बोकिएको प्रदर्शनमा मूकदर्शक । थूइक्क झूसे सरकार ! कुल खड्का's photo. कुल खड्का आफ्नो माग राख्दा दलितमाथि कुटपिट गर्ने सरकार ले यो तस्बिर मा तरवाल बोक्ने लाई किन सुरक्षा दियको छ ? के यो सरकार ठुला जातिका लागि मात्र हो ? य दलित मित्रहरु एक पटक फेरि उठ्नुस हामी तपाईंकै साथ मा छौँ ।। Like Comment Share 43 people like this. Yadu Raj Adhikari Dharmik donda vadkiyo vane mud vetma jan6 des tesaile mathikai sarkulesan ma k hi nagareko ho kura bujnus lafu ji marpit gareyo vaneta desaivar andoln hun6 khatam vayana nachalayo aananda 11 hrs · Like Deepesh Apagain पाखन्डी हरुको जातै येस्तै हो। 11 hrs · Like Tamang Retna यो साला सब कौरब नृत्य हो। अब हामी देखाउछौ पान्दब खेल। 3 hrs · Like Ameet Gubhaju Write a comment... Jalad Baidya‎NEWA JHEE NEWA HE JUI ( ने:वा झी ने:वा हे जुइ ) 11 hrs · Jalad Baidya's photo. Like Comment 88 people like this. Ameet Gubhaju Write a comment... Sunita Malla, AnahColus RajBhandari and 21 other friends like this. दैनिक अनलाइन खबर Sponsored दैनिक अनलाइन खबर र रोचक जानकारीहरू समेटएको यो पेजमा तपार्इलार्इ स्वागत छ... दैनिक अनलाइन खबर Website 118,576 people like this. Like Page Manoj Dhakal added a new photo. 15 hrs · Manoj Dhakal's photo. Like Comment Share 20 people like this. Ameet Gubhaju Write a comment... निशान निरौला‎मेरो नजरको संसार (Mero Nazar Ko Sansar) 8 hrs · हाम्रो पनि एउटा गजल जावोस न २शेर मात्र है त,आहम टाढा छु म बाध्यताले तर्किएको नठान है मित्रताको दुरी हाम्रो मर्किएको नठान है पहिला पनि साथी थियौँ अहिले पनि साथी... See More निशान निरौला's photo. Like Comment 85 people like this. धराने दाई 2 hrs · Like धराने दाई 2 hrs · Like Ameet Gubhaju Write a comment... मिथिला प्रदेश 10 hrs · नेपाली घण्टाघरले देखाउँछ बंग्लादेशी समय ‪#‎मिथिला‬ प्रदेश # जनकपुरधामको प्रसिद्ध स्थल रामचोकमा रहेको रामटावर(घण्टाघर) हो यो । यसले प्रत्येक घण्टा विद्युतयी प्रणालीबाट चिच्याई चिच्याई १, २, ३ गरि क्रमशः समय दर्शाउने गर्दछ । यस टावरको उद्घाटन स्वयं नेपालका प्रधानमन्त्री शुशील कोइरालाले गरेका थिए । तर नेपालको भूमीमा रहेको यस टावरको समय भने नेपालको नभई बंग्लादेशको रहेको छ । नेपाली समयानुसार १५ मिनेट छिटो रहेको यस टावरको समय विश्व घडीका अनुसार बंग्लादेशको राजधानी ढाकाको रहेको छ । ... See More मिथिला प्रदेश's photo. 437 Likes3 Comments24 Shares Like Comment Share Samir M. Shrestha shared Radio Xpress 88.4 FM's photo to the group: Nepalgunj Gallery. 21 hrs · नेपालगंजमा श्रावण २० गते बुधबार सांगेतिक कन्सर्ट हुने !! स्थानीय बन्कर्स ग्रुप र चर्चित गायक कमल खत्रीको प्रस्तुति !! ___________________________________________ नेपालगंजमा श्रावण २० गते बुधबार सांगेतिक कन्सर्ट हुने भएको छ । सुर्खेत रोडमा रहेको होटेल बाटिकामा अपरान्ह ४ बजे देखि कार्यक्रम सुरु हुनेछ । स्थानीय बन्कर्स ग्रुप र राष्ट्रिय स्तरकै चर्चित गायक कमल खत्रीको प्रस्तुति कार्यक्रम मा रहने छ । साथै बन्कर्स ग्रुपको नया गीतको म्युजिक भिडियो पनि सार्बजनिक गरिदै छ ।... See More Radio Xpress 88.4 FM's photo. Radio Xpress 88.4 FM with Xuchhoo Xoina Sabin Bro and 2 others नेपालगंजमा श्रावण २० गते बुधबार सांगेतिक कन्सर्ट हुने !! स्थानीय बन्कर्स ग्रुप र चर्चित गायक कमल खत्रीको प्रस्तुति !! _________________________________________... See More Like Comment Share 34 people like this. Kumar Magar ky jhur yr ktm bata live hern paudain 19 hrs · Like Ameet Gubhaju Write a comment... Sonam Shrestha shared We are newar & newarni's photo to the group: ÇöMMûñItY ÖF ÑÉWÄR. 13 hrs · We are newar & newarni's photo. We are newar & newarni Lakhamari lover coment Like Comment Share 52 people like this. Ameet Gubhaju Write a comment... More Stories YOUR GAMESMORE 21 3 5 RECOMMENDED GAMESMORE Usha Malla likes Paul Shah's photo. Bdur Basnet likes Raaju Bhatta Rai's photo. Bharti Shrestha likes threadpaints.com's photo. Bishnu Rijal likes Hukum Khatri's photo. Sidhant Sampang likes Darjeeling With Nepal. Bimal Dhungel likes Exam Naliye Hunna Ra's photo. Aonnu Ale and Mahesh Karki are now friends. Dukhi Sah Laheri likes Tika Nath Dhungana's post. Lilbahadurthapa Magar and Jagadish Bhatt are now friends. Nabin Rawat likes Nar Woli's post. Khadanand Sharma likes Pratiksha Adhikari's photo. Shiva Thapa likes 'Nepal' 8th wonder of the world's photo. Ramkrishna Acharayaposted toLiza Oliver Wishing u a happy birth day liza Bharti Shrestha likes Budha Jewellery Sydney's post. Bishnu Rijal likes Padam Bista's post. Yesoda Thapa Chhetri commented on Subhash Thapa Chhetri's photo. Janak Pathak Nepal still beautiful. ... Akendra Jaljala likes Ganesh Kumar Abhagi's post. Praveen Pradhan likes WWE's video: 6 Man Tag Team Match. Rajkumar Acharya likes Sushmita Acharya's photo. Lalit Mgr likes Carol Kyuintich's photo. Usha Malla commented on her own photo. Subash Dawadi replied to his own comment. Dilip Jung Rana likes Ana's photo. Dilu Karki likes हेमन्त घिमिरे's photo. Ashok Tiwari likes Sagar Lamsal's photo. संसार एक्सप्रेस commented on his own post. Dolly Gurung likes गिदोन गोर्खा बुबु's photo. Chat with friends Web Usha Malla 9h Nitu Karmacharya 2h Devina Thapa Web Bimal Dhungel 1m Mamta Gyawali 11h Sunita Malla GROUP CONVERSATIONS Greater Nepal Youth Team Robbie, Rahul, Ram MORE FRIENDS (25) Web Aditya Jung Thakuri Mobile Anil Dhital Web Ashok Tiwari Mobile Bharti Shrestha Mobile Bishnu Rijal Mobile Dilu Karki Mobile Dukhi Sah Laheri Mobile Janak Pathak Mobile Keshav Oli Web Khadanand Sharma Mobile Khanal Raju Mobile Kshetraman Chand Web Lo Ku GubHaju Mobile Lok Bahadur Salami Mobile Mahesh G Chand Web Nabin Rawat Mobile Narayan H. Dhungana Web Naresh Bhurtel Mobile Praveen Pradhan Web Ramkrishna Acharaya Web Sarvish Sharma Mobile Shailesh Shrestha Web Sidhant Sampang Web Subash Dawadi Web Lilbahadurthapa Magar
MobileShree Maya Ale Magar Chat Conversation Start June 19th, 9:48am Timi k gardai? nthng paltira, uta tv chali rakheko cha , bahira pani parirakheko cha, ma chai c8 ma masta Ali kati pani eta pathai deu na dhere garmi xa fari baadhi aayo vane ni Ktm ma badhi axa re ni shantinagar ma ahile gaisakyo badhi grin emoticon Ye 31 minutes ago Gm gm dalli Chat Conversation End Camera Choose a sticker or emoticon

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply